मधेसमा सिके राउत, पहाडमा बिप्लप माओवादी

काठमाडौं । मधेशमा सिके राउतले उद्युम मच्चाउन थालिसकेका छन् । सिके राउत मधेस देशको नारा लगाएर अखण्ड नेपालको विभाजनको आगो फुकिरहेका छन् । दिनदिनै सिके राउतका प्रचारकहरु पक्राउ पर्ने र छाड्ने गरिएका छन् । पक्राउ गर्नु र छाड्नु मात्रले राउतको विभाजनकारी राजनीतिको अन्त हुन सक्दैन । राउतका विपक्षमा मधेसी मोर्चाका दलहरुले पनि चुँइक्क नबोल्नु र … Continue reading मधेसमा सिके राउत, पहाडमा बिप्लप माओवादी